stcnepal long ad
ime life insurance
national life
global ime bank long

आइपीओ निष्कासन गर्ने प्रस्ताव, आज अप्पर स्यांगे हाइड्रोपावर कम्पनीको वार्षिक साधारण सभा 

prabhu mahalaxmi
IME Lifesidebar
Nimb long ad

काठमाडौं । अप्पर स्यांगे हाइड्रोपावर कम्पनीले आइपीओ निष्काशन गर्ने तयारी गरेको छ । आइपीओ निष्कासन गर्ने प्रस्ताव पारित गर्न कम्पनीको वार्षिक साधारण सभा आज (असोज २४ गते) बस्दैछ । सभा कम्पनीको केन्द्रीय कार्यालय चन्डोल ४ काठमाडौंमा बिहान ११ बजेबाट सुरु हुनेछ । सभामा कम्पनीको अधिकृत र जारी पुँजी वृद्धि गरी प्रबन्धपत्र तथा नियामालीमा संशोधन गर्ने एजेन्डा पनि छ ।

यस्तै, आर्थिक वर्ष २०७७/०७८ को वार्षिक प्रतिवेदन लगायतका प्रस्ताव पनि पेश गरिनेछ । आर्थिक वर्ष २०७८/०७९ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने अर्को एजेन्डा पनि छ ।

prabhu mahalaxmi
kumari