citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

महिला लघुवित्तवित्तीय संस्थाले ५० प्रतिशत लाभांश दिने

Prabhu Insurance Long Ad
nawakantipur long
broadway employment long

काठमाडौं । महिला लघुवित्त वित्तीय संस्थाले ५० प्रतिशत लाभांश दिने भएको छ । कम्पनीको शुक्रबार बसेको सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट ४५ प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद गरी कुल ५० प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।

प्रस्तावित लाभांश नियामक नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण हुनेछ । महिला लघुवित्त वित्तीय संस्थाले गत वर्ष मात्र आइपीओ जारी गरेको हो ।

himalayan life insurance
igi long