stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
macchha(MBL)
Everest Bank

ङादी ग्रुप पावरको हकप्रद शेयर हितग्राही खातामा जम्मा

Nimb long ad
Prabhu Insurance Long Ad
national life

काठमाडौं । ङादी ग्रुप पावर लिमिटेडले हकप्रद शेयर सम्बन्धित शेयरधनीको हितग्राही ९डिम्याट० खातामा जम्मा गराएको छ ।

कम्पनीले मंसिर १७ गतेसम्म कायम रहेका शेयरधनीलाई १ः१ अनुपातमा जारी गरिएको हकप्रद खातामा जम्मा गराएको हो । उक्त शेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत भई कारोबार भइसकेको छ ।

सो अवधिसम्म अभौतिकीकरण गराएका शेयरधनीलाई निजहरुकै हितग्राही खातामा हकप्रद जम्मा गरिएको कम्पनीले जनाएको छ ।

साथै हालसम्म पनि शेयर अभौतीकिकीकरण नगराएकाश शेयरधनीको हकमा भने अभौतिकीकरण गराएपछि मात्रै हकप्रद जम्मा गरिने पनि कम्पनीले जनाएको छ ।

मंसिर १७ गतेसम्म धितो बन्धक राखी कर्जा लिएका शेयरधनीले सम्बन्धित बैंक तथा वित्तीय संस्थाको स्वीकृतिपत्र प्राप्त भएपछि नै हकप्रद शेयर पठाइने बताइएको छ ।

prabhu mahalaxmi
kumari