sanima
shangrila development bank Long Ad
citizens life insurance long ad
macchha(MBL)
nabil bank

महालक्ष्मी विकास बैंकको बोनस शेयर डिम्याट खातामा जम्मा

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले बोनस शेयर डिम्याट (हितग्राही) खातामा जम्मा गराएको छ । बैंकको पुस २९ गते सम्पन्न २३औं वार्षिक साधारणसभाले ३ प्रतिशत बोनस शेयर पारित गरेको थियो । सोही शेयर चैत १४ गतेदेखि सम्बन्धित शेयरधनीको डिम्याट खातामा जम्मा गरिएको हो ।

पुस १५ गतेसम्म कायम रहेका शेयरधनीले मात्र बोनस शेयर प्राप्त गरेका छन् । सो शेयर नेप्सेमा सूचीकृत भई कारोबारमा समेत आइसकेको छ ।

साथै हालसम्म पनि शेयर अभौतिकीकरण नगरेका शेयरधनीले अभौतिकीकरण गरेपछि मात्रै बोनस शेयर खातामा पठाइने बैंकले जनाएको छ ।

gold
nawakantipur long