sanima
shangrila development bank Long Ad
citizens life insurance long ad
macchha(MBL)
nabil bank

अपर हेवाखोला हाइड्रोपावरको विशेष साधारण सभा आज बस्दै

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । हकप्रद सेयर जारी गर्ने प्रस्ताव पारित गर्न अपर हेवाखोला हाइड्रोपावरको विशेष साधारण सभा आज चैत २२ गते शुक्रबार बस्दै छ ।

विशेष साधारण सभामा शतप्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्ताव पेश हुनेछ । कम्पनीले बैंकको ऋण तिर्नलाई हकप्रद जारी गर्न लागेको जनाएको छ । हाल यस कम्पनीको चुक्ता पुँजी ५० करोड रुपैयाँ रहेको छ ।

हकप्रद पछि पुँजी १ अर्ब रुपैयाँ पुग्नेछ । विशेष साधारण सभा कम्पनीको प्रधान कार्यालय अनामनगर काठमाडौंमा दिउँसो साढे ३ बजे सुरु हुनेछ ।

gold
nawakantipur long