citizens life insurance long ad
stcnepal long ad
national life

अपि पावरले लाभासं घोषणा गर्यो

Prabhu Insurance Long Ad

काठमाडौं । अपि पावर कम्पनी लिमिटेड लाभांस घोषणा गरेको छ। कम्पनीले आज भदौ ७ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०८०/८१ को खुद मुनाफाबाट ९.४७३७ प्रतिशत लाभासं घोषणा गरेको हो।

कम्पनीले हाल कायम चुक्ता पूँजी रु ५७८.६५ करोडको शेयरधनीहरुलाई ९ प्रतिशतका दरले बोनस सेयर र ०.४७३७ प्रतिशत कर प्रयोजनका लागि नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ।

अब विद्युत नियमन आयोगको स्वीकृति पछ्यात र आगामी बस्ने कम्पनीको आर्थिक वर्ष २०८०/०८१ को २१औं वार्षिक साधारण सभाबाट अनुमोदन भई निर्णय भएपश्चात् मात्र लाभासं सेयरधनीले प्राप्त गर्नेछन।

himalayan life insurance
igi long