stcnepal long ad
Himalayan bank
national life

धितोपत्र बोर्डमा रु रु जलविद्युत प्रिमियम भाउमा आइपीओ अनुमति माग्दै 

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । रु रु जलविद्युत परियोजनाले प्रिमियम मूल्यसहित ८ करोड ९६ लाख ९५ हजार २२० करोड रुपैयाँ बराबरको आइपीओ जारी गर्ने अनुमति माग्दै नियामक नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ ।

परियोजनाले सर्वसाधारणलाई जारी पुँजीको १० प्रतिशत अर्थात ४ लाख ७ हजार ७०६ कित्ता सेयर प्रतिकित्ता १२० रुपैयाँ ( २० रुपैयाँ प्रिमियम) का दरले निष्कासन गर्न अनुमति माग हो ।

त्यसैगरी, स्थानीयको लागि जारी पुँजी कै १० प्रतिशत अर्थात ४ लाख ७ हजार ७०६ कित्ता सेयर प्रति कित्ता १०० रुपैयाँका दरले निष्कासन गर्न अनुमति मागेको छ ।

यसमा बिक्री प्रबन्धकको काम एनएमबि क्यापिटलले गर्नेछ । इक्रा नेपालले रु रु जलविद्युत परियोजनालाई ४ प्लस रेटिङ दिएको छ । ४ प्लस रेटिङले कम्पनीको समग्र वित्तीय अवस्था औसत भन्दा तल भन्ने जनाउँछ ।

kumari bank
kumari
nawakantipur long