stcnepal long ad
ime life insurance
national life
global ime bank long

नेपालमा कोरोना संक्रमितको संख्या १०४२ पुग्यो, एकै दिन थपिए १५६ जना

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल

काठमाडौं । नेपालमा आज एकै दिन १५६ जनामा कोरोना भइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १५६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ हजार ४२ पुगेको छ । त्यस्तै कोरोनाका कारण ललितपुरका एक जनाको मृत्यु भएको समेत मन्त्रालयले पुष्टि गरेको छ । नेपालमा मृत्यु हुनेको संख्या ५ पुगेको छ ।

IME Lifesidebar
kumari