citizens life insurance long ad
stcnepal long ad

राष्ट्रपति भण्डारीद्वारा राष्ट्रियसभाको अधिवेशन आव्हान

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभाको अधिवेशन आव्हान गर्नुभएको छ । राष्ट्रपति कार्यालयका अनुसार राष्ट्रपति भण्डारीले संविधानको धारा ९३ को उपधारा १ बमोजिम २०७७ पुस १७ गते दिउँसो ४ बजे राष्ट्रियसभाको अधिवेशन आव्हान गर्नुभएको हो ।

मन्त्रिपरिषद्को शुक्रबार राति बसेको बैठकले संघीय संसद् राष्ट्रिय सभाको हिउँदे अधिवेशन बोलाउन राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको थियो ।

IME Life
kumari