stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

नेसनल माइक्रोफाइनान्सको बोनस सेयरमा मूल्य समायोजन

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेसनल माइक्रोफाइनान्सको ४० प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको छ । समायोजनपछिको भाउ नेप्सेले २६ सय १४ रुपैयाँ २९ पैसा निर्धारण गरेको छ ।

माइक्रोफाइनान्सले साधारण सभा तथा लाभांश प्रयोजनको लागि आज पुस २७ गते मंगलबार बुक क्लोज गरेको छ ।
प्रतिशत ५ नगद लाभांश वितरण गर्दैछ । संस्थाको साधारण सभा माघ ६ गते बस्ने भएको छ । सभा क्रिक रिसोर्ट, धादिङबेसी धादिङमा बिहान ११ बजे सुरु हुनेछ ।

prabhu mahalaxmi
kumari