citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

नेसनल माइक्रोफाइनान्सले २१ % बोनस सेयर हितग्राही खातामा जम्मा गरिदिए

Prabhu Insurance Long Ad
nawakantipur long
himalayan Everest Insurance long ad

काठमाडौं। नेसनल माइक्रोफाइनान्सले २१ % बोनस सेयर हितग्राही खातामा जम्मा गरिदिएको छ । कम्पनीले फागुन १३ गतेसम्म सेयर अभौतिकीकरण गराएका सेयरधनीहरुको बोनस सेयर हितग्राही खातामै जम्मा गरिएको जनाएको छ ।

नेसनल माइक्रोफाइनान्सका अनुसार हालसम्म सेयर डिम्याट नगराएका सेयरधनीले डिम्याट गरेपछि मात्र बोनस सेयर पाउनेछन् ।
कम्पनीले चैत ५ गतेको वार्षिक साधारण सभाबाट चुक्ता पुँजीको २१५ बोनस सेयर दिने प्रस्ताव पारित गरेको थियो ।

सोही बोनस अहिले वितरण भएको हो । नेसनलको २१५ बोनस सेयर नप्सेमा सूचीकरणसमेत भइसकेको छ ।

himalayan life insurance
igi long