stcnepal long ad
ime life insurance
national life
global ime bank long

गुहेश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्सको लाभांश घोषणा

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । गुहेश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स कम्पनीले ११.४०% लाभांश दिने घोषणा गरेको छ । कम्पनीको बुधबार बसेको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट ८५ बोनस र कर प्रयोजनसहित ३.४०% नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो । यसर्थ, कम्पनीले ६ करोड ४० लाख रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्नेछ ।

यस्तै, २ करोड ७२ लाख रुपैयाँ नगद बाँड्नेछ । नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि मात्र सेयरधनीको हात लाभांश पर्नेछ । गत वर्ष यसले ६.५% नगद लाभांश वितरण गरेको थियो ।

IME Lifesidebar
kumari