नयाँ ब्याजदर गुहेश्वरी मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्सद्धारा सार्वजनिक
काठमाडाैं Oct 18, 2020 कात्तिक २, २०७७
Aarthik Sanjal
1.3K
shares
काठमाडौं । गुहेश्वरी मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्स लिमिटेडले नयाँ व्याजदर सार्वजनिक गरेको छ । फाइनान्सले विभिन्न खातामा आजबाट लागू हुने गरी नयाँ व्याजदर सार्वजनिक गरेको हो ।