stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance
global ime bank long

कुमारी बैंकको १ लाख एक हजार कित्ता संस्थापक शेयर विक्रीमा

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । कुमारी बैंक लिमिटेडले एक लाख एक हजार कित्ता संस्थापक शेयर बिक्री गर्ने भएको छ । बैंकले एक सूचना प्रकाशन गर्दै नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम सर्वप्रथम बैंकका संस्थापक शेयरधनीहरुलाई नै प्राथमिकता दिनुपर्ने भएकाले संस्थापक शेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीहरुलाई सूचना प्रकाशन भएको मितिले ३५ दिनभित्र आवेदन दिन बैंकले आग्रह गरेको छ ।

बैंकले ईच्छुक आवेदकहरुलाई आवश्यक कागजपत्र संकलन गरेर बैंकको शेयर रजिष्ट्रार कुमारी क्यापिटल अथवा कुमारी बैंकको रजिष्टर्ड कार्यालयमा आइपुग्ने गरि निवेदन दिन आग्रह गरेको छ । शेयरको विक्री मुल्य विक्रेताले तोके बमोजिम हुने बैंकले जनाएको छ ।

prabhu mahalaxmi
kumari