stcnepal long ad
ime life insurance
national life
global ime bank long

नेपाल फाइनान्सको १२५% हकप्रदमा बुक क्लोज निर्धारण

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल फाइनान्सले १२५% हकप्रदमा बुक क्लोज मिति तय गरेको छ । कम्पनीले हकप्रद सेयर निष्कासन प्रयोजनका लागि आगामी कात्तिक ६ गते बुक क्लोज गर्दैछ । यसर्थ, कात्तिक ५ गतेसम्म कायम सेयरधनीले हकप्रदमा आवेदन दिन सक्नेछन् । नेपाल फाइनान्सले हकप्रद सेयर जारी गर्न धितोपत्र बोर्डबाट अनुमति पाइसकेको छ ।

बोर्डले १ः१.२५ अनुपातमा १६ लाख ९७ हजार ५०६.२५ कित्ता हकप्रद सेयर बिक्री गर्न अनुमति दिएको हो । यस हकप्रदमा प्रभु क्यापिटललाई बिक्री प्रबन्धक तोकिएको छ ।

हाल यस कम्पनीको चुक्ता पुँजी १३ करोड ५८ लाख ३१ ह्जार रुपैयाँ रहेको छ । १२५% हकप्रद निष्कासनपछि चुक्ता पुँजी ३० करोड ५५ लाख पुग्नेछ ।

IME Lifesidebar
kumari