citizens life insurance long ad
stcnepal long ad

मेगा बैंकको नयाँ व्याजदर सार्वजनिक

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले नयाँ व्याजदर सार्वजनिक गरेको छ । बैंकले विभिन्न खातामा आगामी कार्तिक १ गतेबाट लागू हुने गरी नयाँ व्याजदर सार्वजनिक गरेको हो ।

बैंकले सेभिङ अकाउन्टमा न्युनतम ३ प्रतिशतदेखि अधिकतम ५ प्रतिशतसम्म ब्याजदर दिने जनाएको छ । त्यस्तै मुद्धती निक्षेपमा न्युनतम ६ दशमलव १० प्रतिशतदेखि अधिकतम ८ दशमलव ५० प्रतिशतसम्म ब्याजदर दिने जनाएको छ ।

IME Life
kumari