stcnepal long ad
nabil bank
macchha(MBL)

युनाइटेड फाइनान्सको सुनिश्चित भविष्य मुद्धती निक्षेप योजना सार्वजनिक

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं ।  युनाइटेड फाइनान्सले आकषर्क ब्याजदरको सुविधा सहितको यूनाइटेड सुनिश्चित भविष्य मुद्धती निक्षेप योजना ल्याएको छ । फाइनान्सले सम्पूर्ण शाखा कार्यलयबाट व्यक्तिगत तथा संस्थागत निक्षेप कर्ताको लागी विभिन्न प्रकारका आकर्षक निक्षेप योजना, सहुलियत ब्याजदरमा सुन धितो कर्जा तथा अन्य विभिन्न कर्जा सुविधा, डिम्याट खाता, आश्वा सुविधा, भिसा डेबिट कार्ड सुविधाको साथसाथै अन्य वित्तीय सेवा सुविधाहरु प्रदान गर्दै आएको छ ।

यस योजनाको थप जानकारीका लागि ग्राहकहरुले बैंकको कुनै पनि शाखा तथा कार्यालयमा थप सम्र्पक गर्न सक्ने जनाएको छ ।

prabhu mahalaxmi
kumari