stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
macchha(MBL)

कार्तिक ५ गते गोर्खाज फाइनान्सको साधारण सभा आह्वान

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । गोर्खाज फाइनान्स लिमिटेडले आगामी कार्तिक ५ गते वार्षिक साधारण सभा आह्वान गरेको छ । फाइनान्सको हिजो आश्विन ७ गते बुधबार बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार कम्पनीको २५ औँ वार्षिक साधारण सभाको मिति तय गरेको हो । उक्त सभा होटल क्राउन ईम्पेरियल, सोल्टीमोड, काठमाडौँमा बिहान ११ बजेबाट शुरु हुने जनाएको छ।

फाइनान्सले गत आर्थिक वर्ष अर्थात आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट लाभांश भने वितरण नगर्ने भएको छ ।

फाइनान्सले साधारण सभा प्रयोजनका लागि असोज १८ गतेदेखि कार्तिक ५ गतेसम्म शेयरधनी दर्ता पुस्तिका बन्द गर्नेछ । त्यसैले, असोज १७ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन सक्नेछन् ।

prabhu mahalaxmi
kumari