stcnepal long ad
global ime bank long

रमेश घिमिरे समृद्धि फाइनान्सको कम्पनी सचिवमा नियुक्त

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । समृद्धि फाइनान्सको कम्पनी सचिवमा रमेश घिमिरे नियुक्त भएका छन् । समृद्धि फाइनान्सको भदौ २९ गते बसेको संचालक समितिको बैठकले सचिवमा घिमिरेलाई नियुक्त गरेको हो । यसअघि घिमिरे समृद्धि  फाइनान्सको वित्त अधिकृत थिए ।

IME Lifesidebar
kumari