citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
global bank
nabil bank

बेष्ट फाइनान्स कम्पनीको कामु सीईओमा शैलेन्द्र वादे श्रेष्ठ नियुक्त

kumari bank
Prabhu Insurance Long Ad
global bank

काठमाडौं । बेष्ट फाइनान्स कम्पनीको कामु सीईओमा शैलेन्द्र वादे श्रेष्ठ नियुक्त भएका छन् ।सञ्चालक समितिको आज बसेको बैठकले श्रेष्ठलाई कामु सीईओको जिम्मेवारी दिने निर्णय गरेको कम्पनी सचिव राज सुन्दर श्रेष्ठले जनाएका छन् ।

शैलेन्द्र कम्पनीमा असिस्टेन्ट जनरल म्यानेजरका रुपमा कार्यरत थिए । यसअघि उमेश सिंह भण्डारी सीईओ थिए ।

gold
himalayan life insurance long ad