stcnepal long ad
ime life insurance
national life
global ime bank long

समृद्धि फाइनान्सको सेयर रजिष्ट्रारको काम बीओके क्यापिटल मार्फत हुने

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं ।  अब समृद्धि फाइनान्सको सेयर रजिष्ट्रारको काम बीओके क्यापिटल मार्फत हुने भएको छ । समृद्धि फाइनान्सको असार ७ गतेदेखि सेयर रजिष्ट्रारको काम बीओकेले गर्ने भएको हो । यसअघि समृद्धि फाइनान्स आफैंले सेयर रजिष्ट्रारको काम गर्दै आएको थियो ।

अब समृद्धिको सेयरसम्बन्धी कारोबारको रेकर्ड राख्ने, दाखिला खारेज गर्ने, नामसारी गर्ने, सेयर लागत अद्यावधिक राख्ने लगायतका सम्पूर्ण कायहरु बीओके क्यापिटलले गर्नेछ । साविको वल्र्ड मर्चेन्ट बैंकिङ एन्ड फाइनान्सको नाम परिर्वतन  भएर समृद्धि फाइनान्स भएको हो ।

IME Lifesidebar
kumari