citizens life insurance long ad
macchha(MBL)
stcnepal long ad
Himalayan bank
global bank

फर्स्ट माइक्रोफाइनान्सले पुस २८ गते साधारण सभा

Nimb long ad
kumari bank
Prabhu Insurance Long Ad

काठमाडौँ  ।  फर्स्ट माइक्रोफाइनान्सले वार्षिक साधारण सभा बोलाएको छ ।  साधारण सभामा गत आर्थिक वर्षको नाफाबाट ७.५ प्रतिशत बोनस सेयर र कर प्रयोजन सहित ७.५ प्रतिशत नगद लाभांश वितरण गर्ने मुख्य प्रस्ताव पेश हुनेछ ।

यस्तै, गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरणलगायतमा छलफल हुनेछ ।

साधारण सभा प्रयोजनका लागि कम्पनीले पुस १२ गते बुक क्लोज गर्ने भएको छ । यसर्थ, पुस ११ गतेसम्म कायम रहेका सेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् ।

साधारण सभा आम्रपाली ब्यांकेट, भाटभटेनी काठमाडौंमा पुस २८ गते बिहान १० बजे सुरु हुनेछ ।

gold
himalayan life insurance long ad
kumari bank