prabhu bank
national life
sunrise bank
citizens bank
stcnepal long ad

मिस हेरिटेज ग्लोबल नेपाल २०२३ की विजेता मुना रिजाल अफ्रिका जाँदै

macchha(MBL)
Prabhu Insurance Long Ad
nabil bank
himalayan Everest Insurance long ad

काठमाडौँ । मिस हेरिटेज ग्लोबल नेपाल २०२३ की विजेता मुना रिजालले सन् २०२३ सेप्टेम्बर २३ मा दक्षिण अफ्रिकामा हुने मिस हेरिटेज ग्लोबलको ग्रान्ड फिनालेमा नेपालको प्रतिनिधित्व गर्नुहुने भएको छ ।

दक्षिण प्रतियोगितामा प्रतिनिधित्व गर्ने क्रममा मुनाले नेपालको सम्पदा झल्काउने करिब पाँच मिनेटको परिचयात्मक भिडियो प्रस्तुत गर्नुहुने छ ।

मिस हेरिटेज ग्लोबल नेपालका राष्ट्रिय निर्देशक उद्धव अधिकारीले नेपालले पाएको यो अवसरको भरपुर सदुपयोग गर्दै मुनाले विश्व मञ्चमा नेपाललाई चिनाउन सहयोग पु(याउनु हुने विश्वास आफूले लिएको बताउनुभयो ।

१२ जेठ २०८०, शुक्रवार १०:०८ बजे प्रकाशित

NTA long ad
stcnepal long ad