prabhu bank
national life
sunrise bank
citizens bank
stcnepal long ad

कुमारी बैंकले १५ लाख कित्ता सेयर बिक्री गर्ने

macchha(MBL)
Prabhu Insurance Long Ad
nabil bank
himalayan Everest Insurance long ad

काठमाडौं । कुमारी बैंकले संस्थापक सेयर बिक्री गर्ने भएको छ । बैंकले संस्थापक समूहको झण्डै १५ लाख कित्ता सेयर बिक्री गर्ने भएको हो ।

साविक नेपाल क्रेडिट एण्ड कमर्स बैंकको संस्थापक समूहको झण्डै १४ लाख ८३ हजार ३७८ कित्ता सेयर बिक्री गर्ने बैंकले जनाएको छ ।

संस्थापक सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ११० रुपैयाँ तोकेको छ । सो सेयरमा जेठ १९ गतेसम्म आवेदन पेश गर्नु पर्ने बैंकले बताएको छ । बैंकको सेयर बिक्री प्रबन्धकमा सनराइज क्यापिटल रहेको छ ।

१२ जेठ २०८०, शुक्रवार ०९:४० बजे प्रकाशित

NTA long ad
stcnepal long ad