stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

‘मिस वर्ल्ड’ मानुषीको बलिउडमा डेब्यू पक्का

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

‘मिस वर्ल्ड २०१७’ मानुषी चिल्लरको बलिउड डेब्यू पक्का भएको छ । बलिउड बजारमा विभिन्न खालका खबरहरु सार्वजनिक भएपनि यस बिषयमा मानुषी र चलचित्रको टिमले केही पनि बताएको थिएन ।
तर, सन् २०२० को तिहारमा रिलिज हुन लागेको चलचित्र ‘पृथ्वीराज’बाट मानुषीले बलिउडमा डेब्यू गर्ने पक्का भएको हो ।

यो चलचित्रमा मानुषी नायक अक्षय कुमारको जोडीको रुपमा देखिदैछिन् । आदित्य चोपडाको निर्माणमा बन्न लागेको यो चलचित्रमा मानुषी संयोगीताको भूमिकामा देखिन लागेकी हुन् । यो चलचित्रलाई डाक्टर चन्द्रप्रकाश द्धिवेदीले निर्देशन गर्दैछन् । मानुषीले यो चलचित्रका लागि केही समय अगाडिदेखि नै तयारी गरिरहेको चर्चा चलेको थियो । (Source: onlinekhabar.com)

prabhu mahalaxmi
kumari