stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
macchha(MBL)
Everest Bank

राजेश हमालको म्युजिक भिडियो : ‘मैले चोट खाँदा’

Nimb long ad
Prabhu Insurance Long Ad
national life

काठमाडौं । नेपाली चलचित्र अभिनयबाट हराउँदै गएका  अभिनेता राजेश हमाल म्युजिक भिडियोमा देखिन थालेका छन् ।

केही पहिले अभिनेत्री करिश्मा मानन्धर म्यूजिक भिडियोमा देखिएका राजेश अहिले फेरि अर्काे ‘मैले चोट खाँदा’ गीतको भिडियोमा देखिएका छन् ।
रेनु विष्टको स्वर रहेको गीतमा राजेशलाई अभिनय गराउने काम शिव बिकले गरेका हुन् । गीतमा राजेहको अलवा कमला ढकाल, आस्मा अधिकारी लगायतको अभिनय रहेको छ ।
लोकराज अधिकारीको शब्द तथा हरि लम्सालको संगीत रहेको गीतको छायाँकार रामेस्वर कार्की हुन् ।  (Source: ratopati.com)
prabhu mahalaxmi
kumari