sanima
shangrila development bank Long Ad
nabil bank
himalayan life insurance long ad

गीतकार ढकालको पिडामा प्रमोदको साथ

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । गीतकार रामचन्द्र ढकालको शब्दमा प्रमोद खरेलको स्वर रहेको गीत ‘पिडा’ को म्युजिक भिडियो सार्वजनिक गरिएको छ ।
ढकालको शब्दमा संगीत भरेर जीवन्त बनाउने काम सन्तोष श्रेष्ठले गरेका छन् भने गीतको निर्देशन काजिस श्रेष्ठको रहेको छ । छायांकन सागर गौतम, सम्पादन राजेस कुमार रहेको सो गीतको बजार ब्यबस्थापन सामना म्युजिक क्रियशनले गरेको छ ।

गीतकार ढकालले प्रेम, रोमान्स, माया र त्यागका कुरालाई शब्दमा उतारेका छन् । गीतको भिडियोमा सगुन शाही र बुद्धविर थापाको जोडदार अभिनय देख्न सकिन्छ । गीतकार ढकालका यसअघि पनि थुप्रै रचनाहरु आइसकेका छन् ।

prabhu bank
nawakantipur long