stcnepal long ad
global ime bank long

यी हुन् ‘मिस युनिभर्स नेपाल २०२६’ का चौध फाइनलिस्ट

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । प्रतिष्ठित सौन्दर्य प्रतियोगिता मिस युनिभर्स नेपाल २०२६ का १४ जना फाइनलिस्टको घोषणा गरिएको छ । आयोजित ‘स्यास सेरेमोनी’मा उनीहरूलाई प्रतियोगी अंकसमेत वितरण गरिएको छ ।

आयोजक संस्था ग्लोब ग्ल्याम भेन्चरले वर्षेनी मिस युनिभर्स नेपाल प्रतियोगिता आयोजना गर्दै आएको छ । आयोजकका अनुसार फाइनलिस्ट प्रतियोगी अब प्रशिक्षण, चुनौतीपूर्ण चरण र सामाजिक गतिविधिमा सहभागी हुँदै ग्रान्ड फिनालेतर्फको यात्रामा अघि बढ्नेछन् ।

फाइनलिस्टको सूची र प्रतियोगी अंक :

१) अदिती श्रेष्ठ
२) श्रद्धा अधिकारी
३) प्रजिता श्रेष्ठ
४) विनिता ओली
५) दीपिका योगी
६) हृषिका चौधरी
७) रिंकु रसाइली
८) इतिशा लिम्बु
९) कृजन सोडारी
१०) प्रायश्ना गुरुङ
११) अम्बिका राना
१२) हिमा बस्नेत
१३) सृष्टि भुसाल
१४) स्वेच्छा लाखे

IME Lifesidebar
kumari