stcnepal long ad
nabil bank
Himalayan bank
national life

म्यानले कार्यकारी निर्देशकको पदमा आवेदन माग्यो

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल बुधबार, २१ फागुन २०७६

काठमाडौँ । नेपाल व्यवस्थापक संघ(म्यान) ले कार्यकारी निर्देशकका लागि आवेदन माग गरेको छ । म्यानेजमेन्ट र इकोनोमिक्समा स्नातकोत्तर गरेका ३० वर्ष पूरा भई ६० वर्ष ननाघेका इच्छुक व्यक्तिले आवेदन दिन सक्ने छन् । म्यानका अनुसार इच्छुक व्यक्तिले बायोडाटा र रणनीतिक कार्ययोजना सहित सात दिन भित्र आवेदन दिन सक्ने म्यानद्वारा बुधबार प्रकाशित सूचनामा उल्लेख छ ।

kumari bank
kumari
nawakantipur long