stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

निर्वाचन आयोगले नेशनल कलेजसँग विवरण माग

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । निर्वाचन आयोगले यही वैशाख १५ गते काठमाडौँ महानगरपालिका र नागार्जुन नगरपालिकाका विभिन्न दल र स्वतन्त्रतर्फ समेतका प्रमुख पदका उम्मेदवारहरूसँगको कार्यक्रम सम्बन्धी विस्तृत विवरण माग गरी नेशनल कलेजलाई पत्र पठाएको छ ।

आयोगले यही वैशाख १८ गते पत्र पठाइ उक्त दिनको छलफल कार्यक्रममा विभिन्न व्यक्तिले बोलेको भनी सार्वजनिक भएका विषयवस्तुहरुका सम्बन्धमा आयोगको ध्यानाकर्षण भएकाले ‘  के कसो भएको हो ?’ भन्ने प्रश्न सहित विस्तृत खुलाइ पठाइदिन हुने पत्र पठाएको छ ।

prabhu mahalaxmi
kumari