citizens life insurance long ad
stcnepal long ad

समानुपातिकतर्फ एक करोड दुई लाख मतगणना

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्म कुल एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना भएको छ ।

निर्वाचन आयोगले उपलब्ध गराएको बिहान ६ बजेसम्मको विवरण अनुसार, राष्ट्रिय स्वतन्त्र पार्टीले सबैभन्दा बढी अर्थात् ४९ लाख २९ हजार ७३३ मत प्राप्त गरेको छ ।

यस्तै, नेपाली कांग्रेसले १६ लाख ६७ हजार ७३३, नेकपा (एमाले) ले १३ लाख ८५ हजार ७३०, नेपाली कम्युनिष्ट पार्टीले सात लाख ४८ हजार ८१६, श्रम संस्कृति पार्टीले तीन लाख ४६ हजार ७८६, राष्ट्रिय प्रजातन्त्र पार्टीले तीन लाख २२ हजार २२ मत प्राप्त गरेको छ ।

यस्तै, जनता समाजवादी पार्टी नेपालले एक लाख ६८ हजार ४०४, राष्ट्रिय परिवर्तन पार्टीले एक लाख ६४ हजार ७२० र जनमत पार्टीले ७५ हजार २०४ मत प्राप्त गरेको छ । मतगणना जारी छ ।

IME Life
kumari