stcnepal long ad
global ime bank long

सिटिजन्स बैंक र निसर्ग हस्पिटलबीच सम्झौता

२० प्रतिशतसम्म छुट पाउने

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल र धनगढीस्थित निसर्ग हस्पिटल एवं रिसर्च सेन्टरबीच सम्झौता भएको छ ।

उक्त सम्झौताअनुसार सिटिजन्स बैंकका कार्डबाहक ग्राहकहरूले निसर्ग हस्पिटलमा २० प्रतिशतसम्मको छुट पाउने छन् ।

सम्झौताले बैंकका ग्राहकहरू लाभान्वित हुने बताइएको छ । साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित गर्ने विश्वास लिएको बैंकले जनाएको छ ।

IME Lifesidebar
kumari