citizens life insurance long ad
stcnepal long ad

एभरेष्ट बैंकको नेप्सेमा १३% बोनस सेयर सूचीकृत

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्सेमा) बुधबार एभरेष्ट बैंकको १ करोड २३ लाख ७ हजार ५४२.२७ कित्ता बोनस सेयर सूचीकृत भएको छ ।

बैंकले आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई १३प्रतिशत बोनस सेयर वितरण गरेको थियो । सोही बोनस सूचीकरण गरिएको हो । उक्त सेयर डिम्याट खातामा आएपछि कारोबार गर्न सकिने छ ।

IME Life
kumari