citizens life insurance long ad
stcnepal long ad

नेपाल राष्ट्र बैंकले आगामी मौद्रिक नीति कस्तो ल्याउने ? माग्यो सुझाव

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको तयारी थालेको छ । सरकारले बजेट ल्याएसँगै  नेपाल राष्ट्र बैंकले आगामी बर्षको मौद्रिक नीतिका लागि सरोकारवालासँग राय सुझाब मागेको हो ।

राष्ट्र बैंकले असार मसान्तअघि नै ल्याउने तयारी गरेको छ । सरकारले ल्याएको नीति तथा कार्यक्रमलाई सहयोग पुर्याउँदै बाह्य तथा वित्तीय स्थायित्व र मूद्रास्फीति लक्ष्यभित्र राख्न मौद्रिक नीतिले निर्देशन दिन्छ ।

 

 

गभर्नर महाप्रसाद अधिकारीले अर्थमन्त्री जनार्दन शर्माले डाकेको बजेट पछाडिको पत्रकार सम्मेलनमा बजेटलाई सहयोग गर्ने बताएका छन् ।

IME Life
kumari