citizens life insurance long ad
macchha(MBL)
Himalayan bank
global bank
nabil bank

पेवेल र सजिलो पेको बैंक खाता रोक्का

kumari bank
Prabhu Insurance Long Ad
global bank

काठमाडौं ।  नेपाल राष्ट्र बैंकले दुई वटा  भुक्तानी सेवा  प्रदायक संस्थाको बैंक खाता रोक्का गरेको छ । नियामक राष्ट्र बैंकले पेवेल नेपाल प्राइभेट लिमिटेड र सजिलो पे पेमेन्ट सर्भिसेज प्राइभेट लिमिटेडको सबै बैंक खाता रोक्का गरेको हो ।

“पेवेल नेपाल प्राइभेट लिमिटेड अनामनगर र सजिलो पे पेमेन्ट सर्भिसेज प्राइभेट लिमिटेड, बालुवाटारबाट भइरहेका कारोबार नियामकीय अनुपालना सम्बन्धी छानबिनका क्रममा रहेको हुँदा उपयुक्त संस्थाको बैंक तथा वित्तीय संस्थामा रहेका खाता अर्को निर्णय नभएसम्मका लागि रोक्का गरिएको छ”, राष्ट्र बैंकद्वारा मंगलबार जारी सूचनामा उल्लेख छ ।

gold
himalayan life insurance long ad