sanima
shangrila development bank Long Ad
citizens life insurance long ad
macchha(MBL)
nabil bank

प्रभु बैंक र युएसएड ट्रेडबीच एक सम्झौता पत्रमा हस्ताक्षर

Nimb long ad
kumari bank
Prabhu Insurance Long Ad

काठमाडौँ । प्रभु बैंक लिमिटेड र युएसएड ट्रेड एण्ड कम्पिटिटीभनेसबीच एक सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

स्वदेशमै रोजगारीको सिर्जना गर्न कृषि तथा पर्यटन व्यवसाय गर्ने व्यवसायीहरुको विकासमा सहयोग पुग्ने गरी बागमती प्रदेशमा सञ्चालन गरिने ‘‘Empowering Agro & Tourism Industry for Sustainable Growth for Future Nepal’ नामक परियोजनाका लागि सम्झौता भएको हो ।

उक्त सम्झौता पत्रमा युएसएडका तर्फबाट प्रतिनिधि मार्कस् मुलर ज्युले र बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले हस्ताक्षर गरको हुन् ।

सम्झौता अनुसार नेपालको अर्थतन्त्रलाई दिगो रुपमा लघु, साना र मध्यम आकारका उद्यमको लागि वित्तीय उत्पादन र सेवाहरुमा उपलब्धता र पहुँच बढाउन, आर्थिक वृद्धिले पछाडि परेकाहरुका लागि दिगो रोजगारी वृद्धि र आय सृजनाका अवसरहरुलाई प्रोत्साहन गर्न विशेष गरी कृषि र पर्यटन क्षेत्रहरुमा काम गर्ने साझा लक्ष्य रहेको छ ।

gold
kumari bank
nawakantipur long