citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

पान नम्बर नलिइ कर नतिरेकालाई लाग्ने करमा शुल्क र ब्याज मिनाहा

सरकारले आर्थिक विधयेक मार्फत पान नम्बर नलिई कर नतिरेका व्यक्तिलाई यस्तो छुट दिने व्यवस्था गरेको हो।

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । पान नम्बर नलिइ कर नतिरेकालाई लाग्ने करमा शुल्क र ब्याज छुट हुने भएको छ।सरकारले आर्थिक विधयेक मार्फत पान नम्बर नलिई कर नतिरेका व्यक्तिलाई यस्तो छुट दिने व्यवस्था गरेको हो।

कुनै व्यक्तिले पान नम्बर नलिई आय–आर्जन गरेको भए २०८१ फागुनसम्म विवरण बुझाउन भनिएको छ।

आर्थिक वर्ष २०७८/७९ र आर्थिक वर्ष २०७०/८० को आय विवरण सहित तोकिएको समयमा विवरण बुझाएमा शूल्क र ब्याज मिलाई भए सो भन्दा अगाडिका बर्षको आय विवरण, कर, शूल्क र पान बुझाउन नपर्ने व्यवस्था बजेटले गरेको हो।

त्यस्तै पान नम्बर लिएर विवरण नबुझाउनेलाई पनि छुटको व्यवस्था गरिएको छ।फागुन मसान्तसम्म आय विवरण बझाउन समय दिइएको छ। तोकिएको समयमा विवरण बुझाए आयकर पूरा ७५ प्रतिशत ब्याज मिनाहा र शुल्क पूरै मिनाहा हुने भएको छ।

himalayan life insurance
igi long