राष्ट्रिय सहकारी बैंकले सार्वजनिक गर्यो नयाँ व्याजदर
काठमाडाैं Dec 06, 2020 मंसिर २१, २०७७
Aarthik Sanjal
1.4K
shares
काठमाडौं । राष्ट्रिय सहकारी बैंकले नयाँ व्याजदर सार्वजनिक गरेको छ । सहकारी बैंकले एक सूचना जारी गर्दै नयाँ व्याजदर सार्वजनिक गरेको हो । नयाँ व्याजदर कर्जा तर्फ आज आइतबारबाट लागू हुने बैंकले जनाएको छ ।