stcnepal long ad
ime life insurance
national life
global ime bank long

मितेरीको १५% बोनस सेयर घोषणा, कर तिर्न ०.७९५ नगद पनि

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । मितेरी डेभलपमेन्ट बैंकले १५.७९% लाभांश दिने घोषणा गरेको छ । शुक्रबार बसेको बैंकको  सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट १५५ बोनस र कर प्रयोजनार्थ ०.७९% नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो । यसर्थ, मितेरीले १० करोड ४० लाख ५ हजार ६८७ रुपैयाँ बोनस सेयर वितरण गर्नेछ ।

यस्तै, ५४ लाख ७३ हजार ९८३ रुपैयाँ नगद बाँड्नेछ । नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि मात्र सेयरधनीको हात लाभांश पर्नेछ । गत वर्ष यसले १८.५३% बोनस र ०.९८% नगद लाभांश वितरण गरेको थियो ।

IME Lifesidebar
kumari