कांग्रेसको १५औँ महाविधेशनको कार्यतालिका सार्वजनिक
काठमाडौँ । नेपाली कांग्रेसले १५औँ महाधिवेशनको कार्यतालिका सार्वजनिक गरेको छ । बुधबारको केन्द्रीय कार्यसमिति बैठकले आगामी... पुरा समाचार
ज्येष्ठ सदस्य केसीले आज पद तथा गोपनीयताको शपथ लिनुहुँदै
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आज प्रतिनिधिसभा सदस्य निर्वाचनबाट निर्वाचित ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीलाई पद तथा... पुरा समाचार
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज बस्दै
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा... पुरा समाचार
रास्वपा केन्द्रीय समिति बैठक चैत १२ गते बस्ने
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समितिको बैठक चैत्र १२ गते बिहीबार बस्ने भएको छ... पुरा समाचार
गगन थापा केन्द्रीय समिति बैठकमा सहभागी नहुने
काठमाडौं । नेपाली कांग्रेसको सभापति पदबाट राजीनामा दिएका गगन थापा केन्द्रीय समिति बैठकमा सहभागी नहुने भएका... पुरा समाचार
चुनावी हारको जिम्मेवारी लिँदै कांग्रेस सभापति थापाले राजीनामा दिए
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पदबाट राजीनामा दिएका छन्। थापाले उपसभापति विश्वप्रकाश शर्मासमक्ष बुधबार... पुरा समाचार
आज रास्वपाको सचिवालय बैठक बस्दै
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बस्दैछ। शनिबारका लागि तय भएको बैठक... पुरा समाचार
राष्ट्रिय सभाका नवनिर्वाचित सदस्यको शपथ आज
काठमाडौँ । राष्ट्रिय सभाका नवनिर्वाचित सदस्यको शपथ फागुन २५ गते सोमबार हुँदैछ । निर्वाचित सदस्यलाई राष्ट्रिय... पुरा समाचार
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै
काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको भर्चुअल बैठक फागुन ६ गते बस्ने भएको छ । बैठकमा... पुरा समाचार
काँग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै
काठमाडौँ । नेपाली काँग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ । काँग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको आज... पुरा समाचार
काँग्रेस केन्द्रीय समिति बैठक बस्दै
काठमाडौँ। नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै छ । बैठक आज दिउँसो १ बजे पार्टी... पुरा समाचार
देउवा पक्षको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै
काठमाडौँ । निर्वाचन आयोगबाट आधिकारिकता गुमाएपछि काँग्रेसको देउवा पक्षले काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ ।... पुरा समाचार























