stcnepal long ad
ime life insurance
global ime bank long

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै

prabhu mahalaxmi
IME Lifesidebar
Nimb long ad

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको भर्चुअल बैठक फागुन ६ गते बस्ने भएको छ ।

बैठकमा यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनमा पार्टीको तयारी लगायत समसामयिक राजनीतिक विषयमा छलफल हुने कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिनुभयो ।

बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी एवं सदस्य र सात वटै प्रदेश कार्यसमितिका सभापतिको उपस्थितिका लागि अनुरोध गरिएको छ ।

prabhu mahalaxmi
kumari