भत्ता पाउनु पर्ने माग राख्दै सङ्क्रमणको उच्च जोखिम रहेकै ठाउँका स्वास्थ्य संस्था बन्द
महोत्तरी । भारतसँग सीमा जोडिएको महोत्तरीको सम्सी गाउँपालिकामा कोभिड–१९ सङ्क्रमण उच्च देखिएको छ । तर त्यहाँ... पुरा समाचार
सुन पसलमा चोरी गर्ने तीन पक्राउ
काठमाडौ । रातको समयमा लाजिम्पाटकाे सुन पसलकाे सटर फोडेर सुन, चाँदी पसलमा चोरी गरेको आरोपमा तीन... पुरा समाचार
उत्तर कोरियाली दूतावासमा माधव नेपाल प्रमुख अतिथि !
काठमाडौं । संयुक्त राष्ट्रसंघको नाकाबन्दीका कारण उत्तर कोरियासँग प्रायः देश टाढै रहन्छन्। काठमाडौंमा उत्तर कोरियाको दूतावास... पुरा समाचार
आजबाट तीन दिनका लागि बैतडीको झुलाघाट नाका खुला
बैतडी । बैतडीको झुलाघाट भारतसंग सीमा जोडिएको नाका आजबाट ३ दिनका लागि खुल्ने भएको छ ।... पुरा समाचार
नेपाली ल्याउन र लिन जान आज ११ अन्तर्राष्ट्रिय उडान हुने
काठमाडौं । बुधबार नेपाली ल्याउन र लिन जानका लागि ११ वटा अन्तर्राष्ट्रिय उडान हुने भएको छ... पुरा समाचार
सहमति विपरीत शिक्षक–कर्मचारी हटाउँदै निजी विद्यालय
काठमाडौँ । कोरोना महामारी कारण आर्थिक सङ्कटको कारण देखाउँदै निजी लगानीका विद्यालयले धमाधम शिक्षक–कर्मचारी हटाउन थालेका... पुरा समाचार
दुवै अध्यक्ष प्रफुल्ल मुद्रामा निस्किए स् नेकपा संकटमा ‘आइसब्रेक’ ?
काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०भित्र देखिएको संकट समाधान उन्मुख देखिएको छ । नेकपा अध्यक्ष... पुरा समाचार
प्रचण्डका घरबेटी ‘ठेकेदार’लाई दुई अर्बको मल किन्ने ठेक्का !
काठमाडौँ । समयमा काम सम्पन्न नगरेर निर्माण क्षेत्रमा बदनाम शैलुङ कन्स्ट्रक्सनका सञ्चालक शारदाप्रसाद अधिकारीको कम्पनीले दुई... पुरा समाचार
तस्करीमा संलग्न रहेको आरोपमा एकैपटक ११ प्रहरीमाथि अनुसन्धान
विराटनगर । सीमा क्षेत्रमा नेपालबाट भारत र भारतबाट नेपालतर्फ हुने तस्करीमा संलग्न रहेको आरोपमा मोरङका ११... पुरा समाचार
संकटमा जनता जोगाउने भन्दा सरकारको प्राथमिकता कुर्सी जोगाउने भयो : महामन्त्री कोइराला
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा. शाशंक कोइरालाले कोरोनाका कारण संकटमा परेको मुलुकलाई कम्युनिष्ट सरकारले कुनै... पुरा समाचार
६८८ संक्रमित डिस्चार्ज, ४ जिल्ला कोरोना मुक्त
काठमाडौँ । विगत २४ घण्टामा ६८८ जना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । स्वास्थ्य तथा... पुरा समाचार
रातो मच्छिन्द्रनाथको रथारोहण स्थगित गर्ने निर्णय
ललितपुर । जिल्ला प्रशासन कार्यालय ललितपुरमा आज बसेको बैठकले रातो मच्छिन्द्रनाथको रथारोहण र सो सम्बन्धी कार्य... पुरा समाचार


























