stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
macchha(MBL)

नेपालमा सङ्क्रमित भन्दा निको हुने दोब्बर

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । कोरोना भाइरस (कोभिड–१९) बाट सङ्क्रमित हुनेको सङ्ख्याभन्दा निको हुनेको सङ्ख्या झण्डै दोब्बर देखिएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार गएको २४ घण्टामा ९७९ जनामा कोरोना सङ्क्रमण देखिएको छ भने सोही समयमा एक हजार ७३६ जना सङ्क्रमण मुक्त भएका छन् ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार कोरोनाबाट मुक्त हुनेको सङ्ख्या ३० हजार ६७७ पुगेको छ । अब देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या १६ हजार २५९ रहेको छ ।

prabhu mahalaxmi
kumari