citizens life insurance long ad
stcnepal long ad
नेपाल पत्रकार महासङ्घले कोरोना महामारीको समयमा पत्रकारलाई कामबाट ननिकाल्न निजी सञ्चार गृहहरूलाई चेतावनी

नेपाल पत्रकार महासङ्घले कोरोना महामारीको समयमा पत्रकारलाई कामबाट ननिकाल्न निजी सञ्चार गृहहरूलाई चेतावनी

काठमाडौं । नेपाल पत्रकार महासङ्घले कोरोना महामारीको समयमा पत्रकारलाई कामबाट ननिकाल्न निजी सञ्चार गृहहरूलाई चेतावनी दिएको... पुरा समाचार

आइपुग्यो चीनबाट थप ५ सय ७५ अक्सिजन सिलिण्डर

आइपुग्यो चीनबाट थप ५ सय ७५ अक्सिजन सिलिण्डर

काठमाडौं ।  थप ५ सय ७५ थान अक्सिजन सिलिण्डर नेपालमा आइपुगेको छ । चीन सरकारले उपलब्ध... पुरा समाचार

ललितपुर महानगरमा जेठ ६ बिहिबारदेखि १३ गतेसम्म कोरोना विरुद्धको खोप अभियान  सञ्चालन गर्ने 

ललितपुर महानगरमा जेठ ६ बिहिबारदेखि १३ गतेसम्म कोरोना विरुद्धको खोप अभियान  सञ्चालन गर्ने 

ललितपुर ।  ललितपुर महानगरपालिकाले आउँदो बिहिबारदेखि कोरोना भाइरस विरुद्धको खोप अभियान सञ्चालन गर्ने भएको छ ।... पुरा समाचार

काठमाडौँ महानगरपालिकामा परीक्षण गरिएका मध्ये ७० प्रतिशतमा कोरोना पुष्टि

काठमाडौँ महानगरपालिकामा परीक्षण गरिएका मध्ये ७० प्रतिशतमा कोरोना पुष्टि

काठमाडौँ । कोभिड–१९ को सङ्क्रमण बढ्न थालेपछि पछिल्लो समय काठमाडौँ महानगरपालिकामा कोरोना परीक्षण गरिएका मध्ये ७०... पुरा समाचार

अक्सिजन सिलिन्डर चीनबाट नेपाल आउँदै, अर्को खेप ल्याउन जहाज आजै बेइजिङ जाने

अक्सिजन सिलिन्डर चीनबाट नेपाल आउँदै, अर्को खेप ल्याउन जहाज आजै बेइजिङ जाने

काठमाडौं । अक्सिजन सिलिन्डर लिन चीन गएको नेपाल वायुसेवा निगमको जहाज आज नेपाल आउँदैछ । साढे... पुरा समाचार

घरमै पुगेर पीसीआर जाँच र औषधि डेलिभरी हाम्रो मेडिकल सेवाले कार्य सुरु गरे

घरमै पुगेर पीसीआर जाँच र औषधि डेलिभरी हाम्रो मेडिकल सेवाले कार्य सुरु गरे

काठमाडौं । हाम्रो मेडिकल सेवाले घर घरमै गएर पीसीआर परीक्षण र कोरोना उपचारको व्यवस्थापन गर्ने कार्य... पुरा समाचार

किन घटेन निषेधाज्ञामा पनि काठमाडौँको वायु प्रदुषण ?

किन घटेन निषेधाज्ञामा पनि काठमाडौँको वायु प्रदुषण ?

काठमाडौँ। राजधानीको प्रदूषणमा सवारीसाधनबाट निस्कने धुवाँलाई प्रमुख कारण मानिन्छ । कोरोना महामारी नियन्त्रणका लागि ३ सातादेखि... पुरा समाचार

उदयपुर सिमेन्टले बनायो नाफामा नयाँ रेकर्ड

उदयपुर सिमेन्टले बनायो नाफामा नयाँ रेकर्ड

काठमाडौँ। व्यवस्थापकीय र प्राविधिक पक्ष सुधारसँगै उदयपुर सिमेन्ट उद्योगले उत्पादनमा नयाँ रेकर्ड कायम गरेको छ। राजनीतिक... पुरा समाचार

कोरोना भाइरस संक्रमणको दोस्रो लहर नियन्त्रणमा समस्या सरकारले अध्यादेश ल्याउने तयारी थाले

कोरोना भाइरस संक्रमणको दोस्रो लहर नियन्त्रणमा समस्या सरकारले अध्यादेश ल्याउने तयारी थाले

काठमाडौं । सरकारले कोरोना भाइरस (कोभिड– १९) संक्रमण नियन्त्रणमा देखिएका कानुनी अड्चन हटाउन अध्यादेश ल्याउने तयारी गरेको... पुरा समाचार

आज मदन–आश्रित स्मृति दिवस

आज मदन–आश्रित स्मृति दिवस

काठमाडौं । आज मदन–आश्रित स्मृति दिवस । २८ वर्ष अगाडि जेठ ३ गते भएको दासढुङ्गा दुर्घटनामा... पुरा समाचार

चौधरी फाउन्डेसनले सरकारी अस्पतालमा अक्सिजन प्लान्ट बनाउने

चौधरी फाउन्डेसनले सरकारी अस्पतालमा अक्सिजन प्लान्ट बनाउने

काठमाडौ । कोभिड–१९ को दोस्रो लहरका कारण उत्पन्न स्वास्थ्य संकटमा प्रभावकारी योगदान पुर्याउन चौधरी फाउन्डेसनले नेपालको... पुरा समाचार

डिजल र पेट्रोलको मुल्य बृद्धि

डिजल र पेट्रोलको मुल्य बृद्धि

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मुल्य बढाएको छ । निगमले पेट्रोल, डिजल, मट्टितेल र... पुरा समाचार