citizens life insurance long ad
stcnepal long ad
पानामा पठाउँछु भनी ठगी अभियोगमा पक्राउ

पानामा पठाउँछु भनी ठगी अभियोगमा पक्राउ

काठमाडौं । वैदेशिक रोजगारीका लागि पानामा पठाउँछु भन्दै ठगी गरी फरार भएको अभियोगमा टोखा नगरपालिका–१० बस्ने... पुरा समाचार

सर्वोच्चको फैसलाबारे  एमाले स्थायी कमिटी बैठक आज दिउँसो १ बजे बस्दै

सर्वोच्चको फैसलाबारे  एमाले स्थायी कमिटी बैठक आज दिउँसो १ बजे बस्दै

काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठक आज बस्दै छ । दिउँसो १ बजे बस्ने बैठकले... पुरा समाचार

वैदेशिक रोजगारमा जानेलाई खोप दिइने

वैदेशिक रोजगारमा जानेलाई खोप दिइने

काठमाडौँ । सरकारले खोप अनिवार्य गरेका वैदेशिम रोजगार गन्तव्यमा जाने नेपाली श्रमिकका लागि खोप लगाउने भएको... पुरा समाचार

बङ्गलादेशबाट सम्झौता अनुसार सम्पूर्ण मल नेपाल आइपुगे

बङ्गलादेशबाट सम्झौता अनुसार सम्पूर्ण मल नेपाल आइपुगे

काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले बङ्गलादेशसँग गरेको जीटुजी (सरकार–सरकार)  सम्झौता अनुसार सम्पूर्ण मल नेपाल... पुरा समाचार

आजदेखि भेरोसेल र जोन्सन एन्ड जोन्सनको खोप अभियान  सुरु हुँदै

आजदेखि भेरोसेल र जोन्सन एन्ड जोन्सनको खोप अभियान  सुरु हुँदै

काठमाडौं । सरकारले आजदेखि ७७ वटै जिल्लामा कोरोना भाइरसविरुद्धको खोपको पहिलो मात्रा लगाउने भएको छ ।... पुरा समाचार

नेपाली साहित्यका आदिकवि भानुभक्तको २०८ औं जन्मजयन्ती मनाइँदै

नेपाली साहित्यका आदिकवि भानुभक्तको २०८ औं जन्मजयन्ती मनाइँदै

काठमाडौंं । नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २०८ औं जन्मजयन्ती आज मनाइँदै छ । सरल नेपाली... पुरा समाचार

स्मार्ट च्वाइस टेक्नोलोजी र मिडिया इन्टरनेसनलबीच सम्झौता

स्मार्ट च्वाइस टेक्नोलोजी र मिडिया इन्टरनेसनलबीच सम्झौता

काठमाडौं । स्मार्ट च्वाइस टेक्नोलोजी (एससीटी) र मिडिया इन्टरनेसनल बीच ‘फाइनान्सियल डिजिटलाइजेसन लिट्रेसी’ संचालनबारे सम्झौता भएको... पुरा समाचार

टेलिकमका ग्राहकलाई शेयर दिन गृहकार्य शुरू

टेलिकमका ग्राहकलाई शेयर दिन गृहकार्य शुरू

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०७८/७९ को बजेटमार्फत नेपाल टेलिकमको ल्यान्डलाइन, मोबाइल तथा इन्टरनेट सेवा... पुरा समाचार

निजी क्षेत्रको पूर्ण स्वामित्वमा स्थापित हिमालय रि इन्स्योरेन्स कम्पनीले पायो सञ्चालन स्वीकृति

निजी क्षेत्रको पूर्ण स्वामित्वमा स्थापित हिमालय रि इन्स्योरेन्स कम्पनीले पायो सञ्चालन स्वीकृति

काठमाडौं । निजी क्षेत्रको पूर्ण स्वामित्वमा स्थापित हिमालय रि इन्स्योरेन्स कम्पनीले व्यवसाय सञ्चालनका लागि बीमा समितिबाट... पुरा समाचार

एमाले भित्र १० बुँदे सहमति

एमाले भित्र १० बुँदे सहमति

काठमाडौं । नेकपा (एमाले) मा एकताका लागि गठित कार्यदलमा लामो छलफलपछि हिजो असार २७ गते राती... पुरा समाचार

 क्रियाशील सदस्यतामा धाँधली भएको भन्दै कांग्रेस केन्द्रीय पार्टी कार्यालयमा धर्ना

 क्रियाशील सदस्यतामा धाँधली भएको भन्दै कांग्रेस केन्द्रीय पार्टी कार्यालयमा धर्ना

काठमाडौं । क्रियाशील सदस्यता वितरण धाधली भएको भन्दै नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा धर्ना शुरु भएको छ... पुरा समाचार

एआइजीमा बढुवा थापालाई दर्ज्यानी चिन्ह प्रदान

एआइजीमा बढुवा थापालाई दर्ज्यानी चिन्ह प्रदान

काठमाडौँ । नेपाल प्रहरीको प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) पदमा बढुवा भएका सहकुल थापालाई दर्ज्यानी चिन्ह प्रदान... पुरा समाचार