राष्ट्रपति भण्डारीद्वारा प्रतिनिधिसभा र राष्ट्रियसभाको अधिवेशन आह्वान
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक साउन ३ गते दिउँसो ४... पुरा समाचार
कालीगण्डकी डाइभर्सन निर्माण प्रक्रिया अगाडि नबढ्ने
काठमाडौँ । सर्वोच्च अदालतले कालीगण्डकी डाइभर्सन निर्माण प्रक्रिया तत्काल अगाडि नबढाउन अन्तरिम आदेश जारी गरेको छ... पुरा समाचार
आइएमई पे र दराजवीच सम्झौता
काठमाडौँ । आइएमई पे र ई–कमर्स प्लेटफर्म दराजवीच सम्झौता भएको छ । सम्झौता अनुसार दराजका सेवाग्राहीहरुले... पुरा समाचार
पेट्रोलियम पदार्थको मूल्य घट्यो
काठमाडौं । नेपाल आयल निगमले आज रातिबाट लागू हुने गरी पेट्रोल तथा डिजेल–मट्टितेलको मूल्य १ रुपैयाँ... पुरा समाचार
गृह मन्त्रालयले एआईजीहरुको सरुवा रोक्यो
काठमाडौँ । अघिल्लो सरकारले गरेको नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) को सरुवा गृह मन्त्रालयले रोकेको छ... पुरा समाचार
१० लाख धरौटीमा विजय गच्छदार रिहा
काठमाडौं । बालुवाटार जग्गा प्रकरणमा अख्तियारको मुद्दा खेपेका पूर्व उपप्रधानमन्त्री एवं नेपाली काँग्रेसका उपसभापति विजयकुमार गच्छदार... पुरा समाचार
आवश्यक्ता अनुसार तरकारी भित्रिरहे पनि तरकारीको मूल्य दोब्बरले बढ्यो
काठमाडौं । काठमाडौंमा तरकारीको मूल्य दोब्बरले बढेको छ । बजारको आवश्यक्ता अनुसार तरकारी भित्रिरहे पनि भाउ... पुरा समाचार
पोखरामा ९७० ग्राम गाँजा सहित युवक पक्राउ
पोखरा । पोखरामा लागूऔषध गाँजा सहित एक युवक पक्राउ परेका छन्। मंगलबार अन्दाजी ६ बजेको समयमा... पुरा समाचार
निराश बन्दै कफी किसान
काभ्रे । काभ्रेपलाञ्चोक जिल्लाको विकट क्षेत्र डाँडापारिको भूगोल तथा हावापानी कफी खेतीका लागि उपयुक्त रहेकाले किसान... पुरा समाचार
अनलाइन कक्षाले तनावमा बालबालिका
काठमाडौँ । नयाँ बानेश्वरकी राधिका महर्जनकी कक्षा १ मा अध्ययनरत सात वर्षीया छोरीलाई अनलाइन कक्षाप्रति रुचि... पुरा समाचार
एस्ट्राजेनेकाको १६ लाख डोज कोरोना खोप जापानले नेपाललाई दिने
काठमाडौँ । जापानले नेपाललाई कोभ्याक्स कार्यक्रम मार्फत करिब १६ लाख डोज कोरोना खोप दिने भएको छ... पुरा समाचार
८० हजार नक्कली नोट बरामद
काठमाडौं । टोखा नगरपालिका–५ बसुन्धाराबाट ८० हजार रुपैयाँ नक्कली नोट सोमबार दिउँसो प्रहरीले बरामद गरेको छ... पुरा समाचार

























