stcnepal long ad
ime life insurance
national life
global ime bank long

राष्ट्रपति भण्डारीद्वारा प्रतिनिधिसभा र राष्ट्रियसभाको अधिवेशन आह्वान

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक साउन ३ गते दिउँसो ४ बजेका लागि आह्वान गरेकी छन् ।

आज बिहीबार  मन्त्रिपरिषद बैठकले सिफारिस गरे अनुसार राष्ट्रपति भण्डारीले अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वरमा संघीय संसदको दुबै सदनको अधिवेशन आह्वान गरेकी हुन् ।

IME Lifesidebar
kumari