सुन रु. ७०० ले महँगियो, चाँदीको भाउ पनि बढ्यो
काठमाडौं । नेपाल बजारमा आज पुस८ गते बिहीबार सुनको भाउ उकालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी... पुरा समाचार
आजदेखि मनकामना केबलकार पुनः नियमित सञ्चालनमा
चितवन । नेपालकै पहिलो केबलकार मनकामना केबलकार नियमित सञ्चालनमा आएको छ । स्तरोन्नतिका क्रममा गियर बक्स... पुरा समाचार
पोखरामा प्रथम थकाली युवा भेला सुरू
पोखरा । थकाली समुदाय आदिवासी जनजाति समुहमा पर्दछन । मुस्ताङ, म्याग्दी, बागलुङ लगायत जिल्ला थकालीको मूल... पुरा समाचार
कांग्रेस नेतृत्वमा उद्योगी व्यवसायीहरूकाे पकड
काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनको मत गणना चलिरहेको छ। केन्द्रिय कार्यसमितिका पदाधिकारी तथा अधिकांश क्लस्टरको... पुरा समाचार
नेपाल प्रहरीका ३६७ जना असईको सईमा बढुवा सिफारिस
काठमाडौं । नेपाल प्रहरीका ३ सय ६७ जना सहायक निरीक्षक (असई)को नायब निरीक्षक (सई)मा बढुवाका लागि... पुरा समाचार
अतिरिक्त शुल्क नलिन नोबेल मेडिकल कलेजलाई जिल्ला प्रशासन कार्यालय मोरङको निर्देशन
विराटनगर । चिकित्सा शिक्षा अन्तर्गत एमबीबीएस भर्ना भएका विद्यार्थीसँग चिकित्सा शिक्षा आयोगले तोकेभन्दा अतिरिक्त शुल्क नलिन... पुरा समाचार
सरकारका पछिल्ला कदमले सेयर बजार केही सच्चिदै
काठमाडौं। निरन्तर घटिरहेको नेपालको सेयर बजारमा हिजो एकएक चमक आयो। हिजोको सेयर नेप्सेको बढाइ र दिनभरको... पुरा समाचार
काठमाडौंमा यात्रु ओसार्ने केबलकार चलाउने फ्रान्सको ध्यानाकर्षण
काठमाडौं । फ्रान्स सरकारले काठमाडौं उपत्यकामा केबलकार सेवा सञ्चालन गर्ने प्रक्रिया अघि बढाउन सरकारलाई पुनः ध्यानाकर्षण... पुरा समाचार
आज दोस्रो मात्रा लगाउन छुटेका उपत्यकाका बालबालिकाका लागि खोपको व्यवस्था
काठमाडौँ । फाइजर खोपको दोस्रो मात्रा लगाउन छुटेका उपत्यकाका बालबालिकाका लागि बुधबार खोपको व्यवस्था गरिएको छ... पुरा समाचार
कांग्रेसमा मुक्ता कुमारीले सर्वाधिक पपुलर भोट ल्याइन
काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गतका निर्वाचनमा धनुषाकी मुक्ताकुमारी यादवले सर्वाधिक मत प्राप्त गरेकी छन्... पुरा समाचार
प्रधानसेनापतिद्वारा दर्ज्यानी चिन्ह प्रदान
काठमाडौं । २०७८ पौष १ गतेको नेपाल सरकार, मन्त्रीपरिषद्को निर्णय अनुसार प्राविधिक उपरथी दर्जामा पदोन्नती हुनु... पुरा समाचार
हामी नेपालको पहिलो साधारण सभा भक्तपुरमा सम्पन्न
भक्तपुर । युवा नेतृत्वमा रहेको गैर नाफा मूलक संस्था हामी नेपालले भक्तपुरको होटल भादगाउँमा आफ्नो पहिलो... पुरा समाचार



























