citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

नेपाल प्रहरीका ३६७ जना असईको सईमा बढुवा सिफारिस

Prabhu Insurance Long Ad
nawakantipur long
himalayan Everest Insurance long ad

काठमाडौं । नेपाल प्रहरीका ३ सय ६७ जना सहायक निरीक्षक (असई)को नायब निरीक्षक (सई)मा बढुवाका लागि सिफारिस भएको छ ।

प्रहरी प्रधान कार्यालयमा हिजो पुस ७ गते बुधबार बसेको बढुवा समितिको बैठकले उनीहरुलाई बढुवाका लागि सिफारिस गरेको हो ।

बढुवा सिफारिस हुनेहरु २०७१ जेठ ८ मा सहायक निरीक्षकबाट सेवा प्रवेश गरेका कनिष्ठ अधिकारीहरु समेत रहेका छन् । बढुवा समितिले यो टोलीका कारवाहीमा परेकाहरुको भने बढुवा सिफारिस गरेको छैन् ।

himalayan life insurance
igi long