निगमले फेरि बढायो पेट्रोलियम पदार्थको मूल्य, पेट्रोल प्रतिलिटर रु.१७८ पुग्यो
काठमाडौं । नेपाल आयल निगमले बिहीबार राति १२ बजेदेखि लागू हुनेगरी इन्धनको मूल्य वृद्धि गरेको छ... पुरा समाचार
चिया तथा कफी बोर्डका निर्देशकसहित चार जना कर्मचारी विरुद्ध मुद्दा दायर
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रिय चिया तथा कफी विकास बोर्डका तत्कालीन कार्यकारी निर्देशक शेषकान्त... पुरा समाचार
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले १२ सय फर्मलाई कारबाही, एक करोड ५० लाख बढी जरिवाना
काठमाडौँ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार अनुगमनका क्रममा चालु आर्थिक वर्षको ११ महिनामा... पुरा समाचार
धनगढी उपमहानगरपालिकाबाट ८६ हजार नगद सहित जुवा खालबाट पाँच जना पक्राउ
धनगढी । धनगढी उपमहानगरपालिकाबाट जुवा खेलिरहेको अवस्थामा ८६ हजार नगद र पाँच गड्डी ताससहित पाँच जना... पुरा समाचार
ट्राफिक प्रहरीद्वारा ३० वटा चोरीका मोटरसाइकल सम्बन्धित धनीलाई हस्तान्तरण
काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले उपत्यकाका विभिन्न स्थानबाट हराएका ३० थान मोटरसाईकल फेला पारी... पुरा समाचार
कहाँ–कहाँ पुगेन पाठ्यपुस्तक ? विवरण माग्दै सरकार
काठमाडौँ,। नयाँ शैक्षिकसत्र लागेदेखि हालसम्म पनि पाठ्ययपुस्तक अभावका गुनासो अन्त्य भएको छैन । नेपाल सरकारको जिम्मेवार... पुरा समाचार
नेपाल विद्युत् प्राधिकरणले बिहीबार २८४ मेगावाट बिजुली भारत निर्यात गर्दै
काठमाडौँ । आन्तरिकरूपमा खपत गरेर बढी भएको बिजुली भारत निर्यात हुने क्रम बढ्दै गएको छ ।... पुरा समाचार
नारायणगढ–मुग्लिन सडकखण्ड पुनः सञ्चालनमा
नारायणगढ। पहिराका कारण अवरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा आएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार मध्याह्नदेखि... पुरा समाचार
नेपाल दूरसञ्चार प्राधिकरणले अनुमतिपत्र नलिई दूरसञ्चार सेवा सञ्चालन नगर्न आग्रह
काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले अनुमतिपत्र नलिई दूरसञ्चार सेवा सञ्चालन नगर्न आग्रह गरेको छ । प्राधिकरणले... पुरा समाचार
नेपाल पर्वतारोहण संघको अध्यक्षमा निमा नुरू शेर्पाको उम्मेदवारी
काठमाडौं । नेपाल पर्वतारोहण संघ (एनएमए) को नयाँ नेतृत्व चयन निर्वाचन यही २०७९ जेठ २७ र... पुरा समाचार
एकै चरण वा दुई चरणमा निर्वाचन गर्न विषयमा छलफल
काठमाडौं । आउँदो असार १ गतेदेखि मतदाता नामावली संकलन गर्ने निर्णयसँगै निर्वाचन आयोगले प्रदेश र प्रतिनिधिसभा... पुरा समाचार
नारायणगढ–मुग्लिन सडक अवरुद्ध
चितवन । वर्षासँगै खसेको पहिराका कारण नारायणगढ–मुग्लिन सडक अवरुद्ध भएको छ । चितवनको इच्छाकामना–६ तोपेखोलास्थित नाम्सी... पुरा समाचार

























